मिति ३०८१/०४/३२ गते जिल्ला प्रशासन कार्यालय, बर्दियाको कर्मचारी बैठक बसी आषाढ महिनामा उत्कृष्ट कार्य गर्ने कम्प्युटर अपरेटर श्री गंगाराम अधिकारी छनौट भई प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूवाट सम्मानित हुनु भएको छ । भने आ.व. २०८१/८२ को बार्षिक कार्ययोजना स्वीकृत गरी सेवा प्रवाह, कार्यालय व्यवस्थापन लगायतका विषयमा निर्णय समेत गरेको छ ।