Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

फेरि भेटौला कार्यक्रम

14 घण्टा अगाडी

2083-02-08


received_2744474522584148.jpeg तस्बिर :

बर्दिया, २०८३ जेठ ०८ गते। जिल्ला प्रशासन कार्यालय बर्दियाबाट कर्मचारी वैठक बसि सरूवा भई जान लाग्नु भएका नायब सुब्बा श्री जोगेन्दर मण्डल केवटको विदाई तथा सरूवा भई आउनु भएका खरिदार श्री हरि प्रसाद शर्मालाई स्वागत गरिएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कर्मचारी वैठक लगायत फेरि भेटौला कार्यक्रम सम्पन्न भएको हो। वैठकमा नासु केवटले कार्यालयमा कार्यरत रहँदा पुर्‍याउनुभएको योगदान, जिम्मेवारीप्रतिको लगनशीलता तथा सेवाग्राहीमैत्री व्यवहारको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो। त्यसैगरी सरूवा भई आउनु भएका खरिदार हरि प्रसाद शर्मालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँसँग सहकार्य गर्दै प्रभावकारी सेवा प्रवाहमा थप सहयोग पुग्ने विश्वास लिएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-08 20:43:49

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .