Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दियामा विपद् पोर्टल, VMS तथा Godam Portals अद्यावधिक एवं DEOC–LEOCs समन्वयात्मक कार्यशाला सम्पन्न

५ दिन अगाडी २०८३-०५-०३

गुलरिया, बर्दिया, २०८३।०५।०३

जिल्ला विपद् व्यवस्थापन समिति, बर्दियाको आयोजना तथा बी ग्रुप र Plan International को आर्थिक सहयोगमा मिति २०८३ साल भाद्र ३ गते ठाकुरद्वारामा विपद् पोर्टल, VMS तथा Godam Portals अद्यावधिक एवं DEOC–LEOCs समन्वयात्मक कार्यशाला सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, बर्दियाका विपद् सम्पर्क व्यक्ति तथा विपद् व्यवस्थापनमा कार्यरत कर्मचारीहरू, बर्दिया जिल्लाका आठवटै स्थानीय तहका विपद् सम्पर्क व्यक्ति तथा सूचना प्रविधि अधिकृतहरू, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालका विपद् सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यशालामा विपद्सम्बन्धी सूचना तथा विवरणको अद्यावधिक, अभिलेखीकरण, विपद् व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी प्रयोग तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र (LEOCs) बीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा सहजीकरण गरिएको थियो।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय, बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी श्री अशोक कुमार भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
WhatsApp_Image_2026_08_19_at_10.03.41_AM.jpeg 116.39 KB
WhatsApp_Image_2026_08_19_at_9.15.53_PM.jpeg 130.26 KB
WhatsApp_Image_2026_08_19_at_9.15.46_PM.jpeg 116.85 KB
WhatsApp_Image_2026_08_19_at_8.52.32_PM.jpeg 93.19 KB
WhatsApp_Image_2026_08_19_at_8.52.30_PM.jpeg 78.08 KB
WhatsApp_Image_2026_08_19_at_8.52.29_PM.jpeg 75.73 KB
WhatsApp_Image_2026_08_19_at_8.52.15_PM.jpeg 78.63 KB
WhatsApp_Image_2026_08_19_at_8.52.14_PM.jpeg 84.15 KB
WhatsApp_Image_2026_08_19_at_9.01.59_PM.jpeg 154.61 KB

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-05-05 12:20:43

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया