Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शनिबार, भाद्र २७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

घरमै पुगेर अशक्त बालकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

१६ घण्टा अगाडी २०८३-०५-२६

WhatsApp_Image_2026_09_11_at_4.49.50_PM_(1).jpeg तस्बिर :

बर्दिया, २०८३ असार २६

सेवाग्राहीमैत्री, समावेशी तथा सहज सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिँदै जिल्ला प्रशासन कार्यालय बर्दियाले पूर्णरुपमा अशक्त बालकलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ।

मिति २०८३/०५/२६ गते सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत लगायतको टोलीबाट गुलरिया नगरपालिका वडा नं. ११ बस्ने पूर्ण रुपमा अपाङ्गता भएका मोहम्मद सबाज गद्दीलाई घरमै पुगि उक्त वडाका वडा अध्यक्षको रोहबरमा निवासमै पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म उपस्थित हुन असमर्थ सेवाग्राहीलाई घरमै पुगेर सेवा प्रदान गरिएको यस कार्यले नागरिकलाई सहज, पहुँचयोग्य र समावेशी सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई व्यवहारमा कार्यान्वयन गरेको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-05-26 17:04:21

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया