Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शुक्रबार, आश्विन २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

फरार प्रतिवादी पक्राउ

२१ घण्टा अगाडी २०८३-०६-०१

फरार प्रतिवादी पक्राउ । मिति २०८३/०६/०१ गुलरिया, बर्दिया । 

जबरजस्तीकरणी मुद्दामा सम्मानित बर्दिया जिल्ला अदालतबाट रु. ५०,००० जरिवाना तथा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी बढैयाताल गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २९ का कृष्ण चमारलाई पक्राउ गरिएको छ।

निज फरार प्रतिवादी नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालय, बर्दियामा आएको अवस्थामा प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका निजलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आज सम्मानित बर्दिया जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशबमोजिम आजै बर्दिया कारागार चलान भएको।

पछिल्लो अपडेट गरिएको : 2083-06-02 15:16:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया