6 महिना अगाडी
2082-06-28
तस्बिर :
मिति २०८२/०६/२८ गते बर्दिया जिल्लाका सबै स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्ने लक्ष्य सहित आज मिति २०८२/०६/२८ गते पहिलो कार्यक्रम गुलरिया नगरपालिका वडा नं. ११ मा सम्पन्न गरियो।