सत्रस्त्र प्रहरी उपरीक्षकको विदाई तथा स्वागत कार्यक्रम
2081-10-30
2081-10-30
तस्बिर :
मितिः २०८१/१०/३० गते
जिल्ला सुरक्षा समिति बर्दियाको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक श्री चित्राङ्गत दाहालको विदाई एवम् सशस्त्र प्रहरी उपरीक्षक श्री मान बहादुर शाहीलाई स्वागत गरिनुका साथै कर्मचारी मिलन केन्द्रको तर्फबाट सशस्त्र प्रहरी उपरीक्षक श्री चित्राङ्गत दाहाल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक श्री शिव प्रसाद चौधरीलाई विदाई गरियो।
