8 महिना अगाडी
2082-05-13
तस्बिर :
मिति २०८०/१०/१८ मा हाजिर भई मिति २०८२/०५/१३ गतेसम्म जिल्ला प्रशासन कार्यालय, बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यसम्पादन गरी इलाका प्रशासन कार्यालय फर्पिङ, काठमाडौँमा सरुवा भइ जान लाग्नु भएका स.प्र.जि.अ. श्री रोशन कुमार कठायतको आगामी दिनमा उज्ज्वल भविष्य एवम् सु-स्वास्थ्यको हार्दिक शुभकामना सहित विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न ।