1 महिना अगाडी
2081-10-18
मिति २०८१/१०/१६ गते
माघ १६ गते सहिद दिवसको कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षता र प्रतिनिधि सभाका सदस्य माननीय सांसद श्री संजयकुमार गौतमज्युको प्रमुख आतिथ्यतामा गुलरिया नगरपालिकाको सहयोग र राजनीतिक दल सुरक्षा निकाय सरोकारवाला सवैको सहभागितामा सहिदहरुले गरेको योगदानको सम्मानस्वरुप सालिकमा माल्यार्पण गरि कार्यक्रम गरिएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया
Powered By: ProActive Developers