Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संविधान दिवस, २०८१ मनाइएको सम्बन्धमा ।

2081-06-03

2081-06-03


460724624_1222120258808547_8207429886468116075_n.jpg तस्बिर :

संविधान दिवस, २०८१ मनाउने सन्दर्भमा मिति २०८१/०५/३१ गते बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको निर्णय बमोजिम मिति २०८१/०६/०२ गते जिल्ला प्रशासन कार्यालय परिवारबाट कार्यालयको सरसफाई गरिएको र साँझ कार्यालयमा दीप प्रज्वलन गरिएको । मिति २०८१/०६/०३ गते विहान ७ बजेदेखि गुलरिया नगरपालिकाको गणेशमान चोक देखि राधाकृष्ण चोक हुँदै सहिद पार्कमा पुगी सहिदहरुलाई माल्यार्पण गरी राधाकृष्ण चोकमा कार्यक्रम भएको थियो भने सोही निर्णय बमोजिम गुलरिया नगरपालिकाको सहयोगमा बर्दिया कारागारमा कैदी वन्दिहरुलाई खेलकुद सामाग्री र सिलाई मेसिन वितरण गरिएको थियो । सोही क्रममा बर्दिया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम समेत गरिएको थियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .