Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सेवा प्रवाह, शान्ति सुरक्षा, अपराध, लागू औषध नियन्त्रण सम्बन्धी नागरिक सुनुवाई/अन्तरक्रिया कार्यक्रम

2082-03-06

2082-03-06


व्यानर_जनप्रिय_मावि_फुटाहा.jpg तस्बिर :

मिति २०८२।०३।०६ गते लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जुन 26, 2025 मनाउने सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र बढैयाताल गाउँपालिका, बर्दियाको सहकार्यमा आयोजित सेवा प्रवाह, शान्ति सुरक्षा, अपराध, लागू औषध नियन्त्रण सम्बन्धी नागरिक सुनुवाई/अन्तरक्रिया कार्यक्रम जनप्रिय मा.वि. फूटाहा, बर्दियामा सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सुरक्षा निकाय,  वडा अध्यक्ष, पालिका सदस्यहरु, अभिभावक, शिक्षक, विद्यार्थी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि, वडघर लगायतको सहभागिता रहेको ।

 

 

 

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .