Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न

2 महिना अगाडी

2083-01-02


WhatsApp_Image_2026_04_15_at_8.22.02_PM.jpeg तस्बिर :

स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न

मिति २०८३ साल वैशाख ०२ गते बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ बमोजिमको समितिले राजापुर नगरपालिका–५, बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रा.लि. मा स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ।

अनुगमनका क्रममा उद्योगले प्रयोग गर्ने तेजाव तथा अन्य घातक रासायनिक पदार्थहरूको भण्डारण, प्रयोग, सुरक्षा मापदण्ड तथा अभिलेखीकरणको अवस्थाबारे सूक्ष्म अध्ययन गरिएको थियो। साथै, ऐन तथा प्रचलित मापदण्डअनुसार आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्न, जोखिम न्यूनीकरणका उपायहरू अपनाई यस प्रकारका अनुगमन तथा निरीक्षण कार्यले रासायनिक पदार्थहरूको सुरक्षित प्रयोग सुनिश्चित गर्दै जनस्वास्थ्य तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .