Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

सुरक्षित आप्रवासन सूचना र परामर्शकालागि आप्रवासी श्रोत केन्द्र स्थापना भएको

2081-09-25

2081-09-25


472559692_3976790179263708_1663273954793344332_n.jpg तस्बिर :

मिति २०८१/०९/२४ गते जिल्ला प्रशासन कार्यालय वर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना भएको छ । वैदेशिक रोजगारका लागि जाने जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन आउने सेवाग्राहीलाई लक्षित गरी वैदेशिक रोजगार सम्वन्धि आवश्यक सुचना, जानकारी परामर्श, सम्भाव्य ठगी र जोखिम तथा त्यसको रोकथाम तथा सुरक्षित आप्रवासन सूचना र परामर्शकालागि आप्रवासी श्रोत केन्द्र स्थापना सामी परियोजना अन्तर्गत गरिएको हो । केन्द्रको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा र गुलरिया नगर प्रमुख श्री मुक्तिनाथ यादववाट भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .