2082-01-05
2082-01-05
तस्बिर :
प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा, प्रहरी उपरीक्षक श्री केदार खनाल, सशस्त्र प्रहरी उपरीक्षक श्री मान बहादुर शाहीद्धारा प्रस्तावित सीमा सुरक्षा गुल्म कण्ठपुर, सशस्त्र प्रहरी बल नेपाल विओपी फुटाहा, फुटाहा सीमा क्षेत्र लगायतको निरीक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिनुभएको ।