Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना अधिकारीको बैठक सम्पन्नः

2081-04-03

2081-04-03


WhatsApp_Image_2024_07_18_at_5.17.43_PM_(1).jpeg तस्बिर :

मिति २०८१/०४/०३ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा सूचना अधिकारीको बैठक बसी कार्यालयको वेवसाइटहरु अद्यावधिक, त्रैमासिकको स्वतः प्रकाशन, कार्यालयमा माग भएको सूचना सबै सूचना अधिकारीले प्रचलित कानूनको समयावधी भित्र सेवाग्राहीलाई प्रदान गर्ने, सार्वजनिक सरोकारको विषय, कार्यालयबाट प्रदान गरिने सेवा, काम कार्वाही सम्बन्धी सूचना/जानकारी सहज सरल र प्रभावकारी माध्यमबाट नागरिकहरुलाई उपलब्ध गराउने, सूचना अधिकारीलाई आउने टेलिफोन, गुनासो/उजुरीको तत्काल सम्बोधनको व्यवस्था मिलाउने, कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाका विषयहरुको सम्बन्धमा पत्रकार महासंघ एवम् संचारकर्मीहरुसँगको सहकार्यमा सरोकारवाला निकायसम्म पुर्याउन आवश्यक व्यवस्था मिलाउने लगायतका विषयहरुमा छलफल तथा निर्णय भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .