रक्तदान कार्यक्रम सम्पन्न
2081-06-04
2081-06-04
तस्बिर :
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ मनाउने सन्दर्भमा मिति २०८१/०६/०४ गते जिल्ला प्रशासन कार्यालय, बर्दियाको प्राङ्गडमा रक्तदान कार्यक्रम सम्पन्न भएको ।
उक्त कार्यक्रम श्री रुद्रादेवी शर्माज्युको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख सुर्य वहादुर विष्टज्युको प्रमुख आतिथ्यतामा रेडक्रस सोसाइटी जिल्ला शाखा वर्दियाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा सफल बनाउनु भएकोमा सहयोगको लागि सवैमा धन्यवाद ।
