Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राजापुरमा बजार अनुगमनका क्रममा ८ पसललाई कारवाही ।

2081-06-13

2081-06-13


2e8c603b_d9b0_4d66_9aad_f88f2c08cee4.jpg तस्बिर :

मिति २०८१/०६/११ गते सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजापुर नगरपालिका अन्तर्गत राजापुर बजारमा भएको बजार अनुगमनका क्रममा २७ वटा विभिन्न मासु, डेरी, बेकरी, जनरल स्टोर, सप्लायर्स, नास्ता पसल, किराना पसल, सूर्तिजन्य बस्तु खरिदविक्रि पसलहरुको अनुगमनका क्रममा मापदण्ड विपरित संचालन भएका ८ वटा पसलहरुलाई जम्मा रु. ६५,०००/- जरिवाना गरिएको र ५ वटा पसलबाट म्याद गुज्रिएका तथा सुर्तिजन्य पदार्थ गरी जम्मा रु. १४२४०/- बराबरको सामान वरामद गरी नष्ट गरिएको । पसल व्यवसायीलाई मापदण्ड बमोजिम संचालनका लागि आवश्यक निर्देशन दिइएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .