प्रमुख जिल्ला अधिकारीलाई स्वागत
2082-02-26
2082-02-26
तस्बिर :
मिति २०८२।०२।२६ गते गृह मन्त्रालयबाट सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलज्यूलाई जिल्ला सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालय बर्दिया परिवारबाट स्वागत गरियो ।
