Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका प्रमुख सचिवज्यूको समुपस्थितिमा छलफल तथा अन्तरक्रिया

2081-12-08

2081-12-08


अन्तरक्रिया_कार्यक्रम.jpg तस्बिर :

मिति २०८१ चैत्र गते जिल्ला प्रशासन कार्यालय बर्दियाको सभाहलमा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव श्री बाबुराम अधिकारीज्यूको समुपस्थितिमा बर्दिया जिल्लास्थित संघ, प्रदेश र स्थानीय सरकारका निकायगत कार्यालय प्रमुखहरुको सहभागितामा बार्षिक कार्यक्रम कार्यान्वयनको अवस्था, वित्तीय तथा भौतिक प्रगति, जनशक्ति तथा पदपूर्तिको अवस्था र विवरण, कार्यान्वयनका समयमा देखिएका वर्तमान समस्या तथा चुनौतीहरु र उपर्युक्त अन्य विषयहरुका बारेमा छलफल तथा अन्तरक्रिया भएको।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .