1 महिना अगाडी
2081-10-28
आज मिति २०८१।१०।२८ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको नेतृत्वमा प्रहरी उपरीक्षक श्री केदार खनाल, गुलरिया नगरपालिका उपप्रमुख श्री सावित्रा गौतम, सशस्त्र प्रहरी नायव उपरीक्षक लगायतबाट गुलरिया नगरपालिकामा अवस्थित सतमार्ग पुनर्स्थापना केन्द्र, माइती नेपाल तथा लैंगिक हिँसा प्रभावितहरुको लागि स्थापित जिल्ला सेवा केन्द्रको निरीक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिनुभएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया
Powered By: ProActive Developers