2081-03-27
2081-03-27
तस्बिर :
मिति २०८१/०३/२७ गते बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित आयोजनाका आयोजना प्रमुख सहितको संयुक्त टोलीले बबई सिंचाई आयोजना र बबई भादा औराही नदी व्यवस्थापन आयोजनाका कार्य भइरहेका विभिन्न स्थानहरु तथा विपद जोखिम स्थानहरुको अनुगमन गरी आयोजना प्रमुखहरुलाई आवश्यक निर्देशन दिनुभएको |