7 महिना अगाडी
2082-05-27
तस्बिर :
मिति २०८२/०५/२६ गते राती १९;१५ बजेको समयमा जिल्ला वर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ६, ७ र ८ का बिभिन्न स्थानहरुमा बस्ति नजिकै बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको औराहि खोला,गिठेखोलाबाट आएको पानीको भेल गाउँबस्तिमा पसि घरहरु डुबान भएको । डुबानमा ५९९ घरधुरी प्रभावित भएकोमा ५५ वटा घरमा क्षति पुगेको । उक्त स्थानको प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षाकर्मीबाट स्थलगत अनुगमन भएको ।