2081-03-20
2081-03-20
तस्बिर :
मिति २०८१/०३/२० गते प्रमुख जिल्ला अधिकारी श्री रूद्रादेवी शर्मा र सुरक्षा निकायका प्रमुख सहित राजापुर भन्सार कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेड गुलरियाकाे अनुगमन गर्नु भएकाे छ ।