Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रजिअ बाट सीमा नाका तथा विओपी र एफओवीको अनुगमन तथा निरीक्षण

5 महिना अगाडी

2082-08-17


WhatsApp_Image_2025_12_02_at_2.28.13_PM.jpeg तस्बिर :

मिति २०८२/०८/१६ गते प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमाल, सशस्त्र प्रहरी उपरीक्षक श्री मान बहादुर शाही र उपअनुसन्धान निर्देशक श्री रमेश सिंह डाँगा सहितको टोलीले मधुवन नगरपालिका अन्तर्गत पर्ने सीमा क्षेत्रको स्थलगत अनुगमन/निरीक्षण गर्नुका साथै विओपी तथा एफओवीको अनुगमन एवम् निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .