2081-12-25
2081-12-25
तस्बिर :
मिति २०८१।१२।२५ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बर्दियाको कर्मचारी बैठक बसी सेवा प्रवाह, अभिलेख डिजिटलाइजेसन, गुनासो रहित सेवा प्रवाह, स्वास्थ्य सुरक्षा मापदण्डको पालना लगायतको विषयमा छलफल गरी आवश्यक निर्णय गरेको र २०८१ साल फागुन महिनाको उत्कृष्ट कर्मचारीको रुपमा विवरण दर्ता अपरेटर श्री रमेश अधिकारीलाई छनौट गरी प्रमुख जिल्ला अधिकारीज्यूबाट सम्मान सहित नयाँ बर्ष २०८२ सालको शुभकामना आदान प्रदान गरियो ।