2081-04-10
2081-04-10
मितिः २०८१/०४/१० गते
मनोमानी तरीकाले राँगाको मासुको मूल्य बढाएको भन्ने गुनासो भए पश्चात, अफताव पशु चौपाया सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय, बर्दियामा उपस्थित गराई बढेको मूल्य तत्काल फिर्ता गराई नियमानुसार संचालन गर्न निर्देशन दिइएको छ ।