Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

INDO-NEPAL Border Coordination Meeting

2081-09-27

2081-09-27


473163013_2843927739272160_2009939160617229281_n.jpg तस्बिर :

मिति २०८१।०९।२७ गते District Magistrate Office Baharaich को आयोजनामा भारतको रुपैडिहा संयुक्त जाँच चौकी स्थित INDO-NEPAL Border Coordination Meeting सम्पन्न भएको छ ।
कार्यक्रममा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा व्यवस्था सम्बन्धमा छलफल भएको थियो । उक्त कार्यक्रममा नेपालको तर्फबाट बर्दिया जिल्लाका प्रमुख जिल्लाअधिकारी श्री रुद्रादेवी शर्मा र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक श्री केदार खनाल र सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक श्री चित्राङ्गत दाहाल सहित बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराईच जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .