Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

निजामती सेवा दिवस, २०८२ मनाइएको ।

9 महिना अगाडी

2082-05-22


viber_image_2025_09_07_17_01_13_918.jpg तस्बिर :

निजामती सेवा दिवस, २०८२ भव्य रुपमा मनाउने क्रमका मिति २०८२/०५/२० गतेदेखि २२ गतेसम्म कार्यालय सरसफाई तथा हरियाली प्रवर्धन गर्नुका साथै मिति २०८२/०५/२२ गते कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिनुका साथै निजामती सेवा दिवसको अवसर पारी कार्यालयमा कार्य सम्पादनका आधारमा उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरिएको जसमा जिल्ला प्रशासन कार्यालय बर्दियाका कार्यालय सहयोगी श्री नारायण प्रसाद थारुलाई निजामती सेवा दिवस, २०८२ को उत्कृष्ट कर्मचारी घोषणा गरी प्रमुख जिल्ला अधिकारीज्यूबाट सम्मान गर्नुभएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .