Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मापदण्ड विपरित संचालित ३ मासु पसललाई कारवाही

2081-04-07

2081-04-07


IMG_20240722_WA0009.jpg तस्बिर :

आज मिति २०८१।०४।०७ गते सहायक प्रमुख जिल्ला अधिकारी एवम् निरीक्षण अधिकृत श्री रोशन कुमार कठायतज्यूको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, स्थानीय तह, वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र उद्योग वाणिज्य संघको संयुक्त बजार अनुगमन टोलीले गुलरिया नगरपालिकास्थित विभिन्न मासु पसलहरुको अनुगमन गरेको । अनुगमनका क्रममा तोकिएको मापदण्ड पुरा नगरी संचालनमा रहेका अफताव पशुचौपाया सप्लायर्सलाई रु २००००।-, मुवारक फ्रेस हाउसलाई रु. १००००।-, बबई खसी बोका मासी सेन्टरलाई रु. ५०००।- जरिवाना गरिएको र वराति मासु पसल एवम् कुरेशी रागा मासु पसललाई बन्द गराईएकाे ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .