Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मानव वेचविखन एवम् लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मंसिर ९ गते देखि २४ गतेसम्म संचालन भै रहेको ।

2075-08-06

2075-08-06


46504097_276702873045378_8695647296366313472_n.jpg तस्बिर :

प्रस्तुत विषयमा देहायको मिति, स्थान र समयमा मानव वेचविखन तथा ओसार पसार नियन्त्रण  सम्वन्धी जिल्ला समिति बर्दिया र माइती नेपालको संयुक्त रुपमा आयोजनामा हुन लागेको मानव वेचविखन विरुद्ध जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम एवम् लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मंसिर ९ गते देखि २४ गते (November 25 to December 10) सम्म मनाउने सन्दर्भमा आज मिति २०७५/०८/०६ गते जिल्ला प्रशासन कार्यालय बर्दियाको सभाहलमा वैठक सम्पन्न भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .