Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

मानीयसँग किशोरी कार्यक्रम सम्पन्न

2082-01-16

2082-01-16


WhatsApp_Image_2025_04_29_at_8.22.32_PM_(5).jpeg तस्बिर :

मिति २०८२।०१।१६ गते

गुलरिया नगरपालिकामा आयोजित माननीयसँग किशोरी कार्यक्रममा उपस्थित किशोरीहरुलाई प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माबाट समसामयिक विषयहरु जस्तै बालबालिका तथा किशोरीहरुका हक अधिकार, मानव वेचविखन, लैंगिक हिंसा, लागू औषध, बालविवाह, बहुविवाह, जन्मदर्ता लगायत घटना दर्ता, नागरिकता लगायतका विषयका समस्या र समाधानका विषयमा प्रशिक्षित गर्नुभएको ।।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .