Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

2081-05-13

2081-05-13


व्यानर_2081_05_13.jpg तस्बिर :

लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
========================================
( १३, भाद्र २०८१ )
“THE EVIDENCE IS CLEAR: INVEST IN PREVENTION”, “लागु औषध दुरुपयोग बिरुद्ध लडऔँ: रोकथाममा जोड दिऔँ” भन्ने मूल नाराका साथ लागु औषध दुर्व्यसन रोकथाम एवं नियन्त्रण सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियाको सभाहलमा आयोजित लागु औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण ३ महिने विशेष अभियान सहितको कार्ययोजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकोज्यूको अध्यक्षता, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टको बिशेष आतिथ्यता एवम स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघ, गैसस महासंघ, उद्योग वाणिज्य संघका प्रमुख, बारएशोसेशन, निर्माण व्यवसायी, नागरिक समाज, पुनर्स्थापना केन्द्रका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .