Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागू औषध परीक्षण किट प्रयोग सम्बन्धमा प्रशिक्षण ।

2081-11-23

2081-11-23


481046551_1201687085291324_734558765280223291_n.jpg तस्बिर :

लागू औषध परीक्षण किट प्रयोग सम्बन्धमा प्रशिक्षण ।
=============================
( २२, फाल्गुन २०८१ )
मिति २०८१।११।२२ गते दिउँसो १४:०० बजे जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.०७ कण्ठपुर स्थित सशस्त्र प्रहरी गुल्म, प्रहरी चौकी महम्मदपुर परिसरमा, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रा देवी शर्माज्यूको उपस्थीतिमा सशस्त्र प्रहरी बल नं.३१ गण हे.क्वा का निमित्त कार्यालय प्रमुख ज्यूको सहभागितामा जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनालज्यूले सीमामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुलाई सयुंक्तरुपमा लागू औषध दुर्व्यसन तथा ओसारपसार न्युनीकरणका साथै रोकथाममा टेवा हुने गरी उपब्ध भएका लागू औषध परीक्षण किटको प्रयोग, पहिचान बिधीको बारेमा प्रशिक्षण प्रदान गर्नु भयो । प्रमुख जिल्ला अधिकारीज्युले सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण लागुऔषध रोकथाम तथा नियन्त्रण लगायतका विषयमा विभिन्न प्रहरी चौकी तथा वि ओ पी प्रमुखहरुलाई निर्देशन प्रदान गर्नुभएको।।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .