Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागू औषध नियन्त्रण तथा न्यूनीकरण एवम् मानव बेचबिखन न्यूनीकरण सम्बन्धी "सडक नाटक" सम्पन्न

2081-10-08

2081-10-08


473542907_3986112311664828_4472642507105326406_n(1).jpg तस्बिर :

मिति 208१ माघ 7 गते  नेपाल संवत 1145 पोहेलागा 6 सोमवारका दिन बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षता एवम् नगर उपप्रमुख श्री सावित्रा गौतमज्यूको प्रमुख आतिथ्यतामा लागु औषध दुर्व्यसन तथा ओसारपसार न्यूनीकरण सम्बन्धी ३ महिने विशेष अभियान सहितको कार्ययोजना अन्तर्गत जिल्ला सुरक्षा समितिको आयोजना र गुलरिया नगरपालिकाको सहकार्यमा गुलरिया नगरपालिका वडा नं. 11 गणशेपुर (लौकाही नाका) मा लागू औषध नियन्त्रण तथा न्यूनीकरण एवम् मानव बेचबिखन न्यूनीकरण सम्बन्धी "सडक नाटक" सम्पन्न भएको । उक्त सडक नाटकमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका वडा अध्यक्ष, संचारकर्मी, उद्योग वाणिज्य संघ, यस क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् स्थानीय बासी र सीमा क्षेत्रमा आवत जावत गर्ने नागरिकहरु रहनु भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .