Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागू औषध नियन्त्रण तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संचालन

6 महिना अगाडी

2082-08-17


WhatsApp_Image_2025_12_03_at_1.42.03_PM.jpeg तस्बिर :

 मिति २०८२।०८।१६ गते जिल्ला बर्दिया, मधुवन नगरपालिका वडा नं. ३ धनौरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालको प्रमुख आतिथ्यतामा मधुवन नगरपालिकाका नगर उपप्रमुख श्री अनिता चौधरी, प्रहरी उपरीक्षक श्री सरोज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक श्री मान बहादुर शाही, उपअनुसन्धान निर्देशक श्री रमेश सिंह डाँगाको आतिथ्यता एवम् शान्ति पुनस्थापना बर्दियाका प्रमुख, स.प्र.उ., BOP धनौराका स.प्र.नि., स्थानिीय जनप्रतिनिधीहरु, ऐ. विध्यालयका व्यवस्थापन समिति, शिक्षकहरु, कक्षा  ८ देखि १० सम्मका विध्यार्थीहरु सहभागितामा लागु औषध दुर्व्यसनी न्यूनीकरण तथा  लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत  लैंगिक हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ मानव बेचविखन, लागु औषध नियन्त्रण, सम्वन्धि जनचेतनामुलक कार्यक्रम भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .