Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागू औंषध रोकथाम तथा नियन्त्रणका लागि बर्दियामा ३ महिने विशेष अभियान कार्यक्रम संचालनमा ल्याइएको

2081-06-07

2081-06-07


460621142_3881696898773037_9140289377970389776_n.jpg तस्बिर :

मिति २०८१/०६/०६ गते जिल्ला प्रशासन कार्यालय वर्दियाले लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा ३ महिने विशेष अभियान कार्ययोजना २०८१ स्वीकृत गरि कार्यान्वयनमा ल्याएको छ । यसै अभियान अन्तर्गत गुलरिया नगरपालिका १ गणेशपुर, नेपाल-भारत सीमा क्षेत्र तथा वढैयाताल गाउँपालिकाको फुटाहा नाकामा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा शसस्त्र प्रहरी वल नेपालवाट संयुक्त चेक जाँच, पर्चा पम्लेट वितरण गरिएको । प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीका प्रमुखहरु तथा पत्रकारहरु सहितको संयुक्त अनुगमन भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .