Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लैंगिक हिंसा रोकथाम तथा नियन्त्रण र न्यायिक क्षमता अभिवृद्धि सम्वन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न

2081-08-27

2081-08-27


IMG_20241211_145605.jpg तस्बिर :

मिति २०८१/०८/२६ गते

जिल्ला प्रशासन कार्यालय, वर्दियाद्वारा आयोजित लैंगिक हिंसा रोकथाम तथा नियन्त्रण र न्यायिक क्षमता अभिवृद्धि सम्वन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्युको अध्यक्षता र लुम्विनि प्रदेश सभाका मा सदस्य श्री मालती सोडारीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिका तथा गाउँ पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला न्यायाधीवक्ता, जिल्ला अदालतका श्रेस्तेदार,नेपालवार, एसोसिएसनका अध्यक्ष,जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) का कर्मचारी, गैसस महासंघ, नागरिक समाज, माईति नेपाल लगायत विभिन्न संघसंस्थाको उपस्थिति रहेको थियो । कार्यक्रममा लैगिक हिंसा रोकथाम तथा नियन्त्रण र स्थानीय तहको न्यायिक समितिवाट भएका काम कार्वाही र आगामी कार्यदिशा सम्वन्धमा अन्तरकृया तथा समीक्षा भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .