जिल्ला प्रशासन कार्यालयमा आश्विन महिनाको कर्मचारीको वैठकवाट सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन लगायतमा छलफल, निर्णय र चाडपर्वको शुभकामना आदान प्रदान गरिएको । भाद्र महिनाको उत्कृष्ट कर्मचारी प्रशासकिय अधिकृत श्री विमल गुरुङ्ग छनौट भई प्रमुख जिल्ला अधिकारीवाट सम्मान गरिएको छ ।