Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कर्मचारी बैठक सम्पन्न

2081-11-29

2081-11-29


482985315_1600029417347140_2774044606410107215_n.jpg तस्बिर :

मिति २०८१।११।२९ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बर्दियाको कर्मचारी बैठक बसी सेवा प्रवाह, आन्तरिक व्यवस्थापन, अभिलेख डिजिटलाइजेसन, गुनासो व्यवस्थापन लगायतको विषयमा छलफल गरी आवश्यक निर्णय गरेको र २०८१ साल माघ महिनाको उत्कृष्ट कर्मचारीको रुपमा ना.सु. श्री विनय के.सी.लाई छनौट गरी प्रमुख जिल्ला अधिकारीज्यूबाट सम्मान सहित २०८१ सालको रंगको पर्व फागु पुर्णिया होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गरियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .