Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय प्रमुखको बैठक सम्पन्न

11 महिना अगाडी

2082-02-12


WhatsApp_Image_2025_05_25_at_9.07.25_PM_(9).jpeg तस्बिर :

मिति २०८२।०२।११ गते

प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षतामा बर्दिया जिल्ला कार्यक्षेत्र भएका कार्यालय प्रमुखहरुको बैठक बसी सेवा प्रवाह, कार्यालय व्यवस्थापन, सरोकारवाला निकायबाट प्राप्त निर्णयको कार्यान्वयन,  विकास निर्माण, मनसून पूर्वतयारी, शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरि आवश्यक निर्णय गर्नुका साथै जिल्लामा सरुवा भई आउनु भएका कार्यालय प्रमुखहरुलाई स्वागत समेत गरिएको थियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .