2081-11-04
2081-11-04
तस्बिर :
मिति २०८१।११।०४ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा बर्दिया जिल्ला कार्यक्षेत्र भएका कार्यालय प्रमुखहरुको बैठक बसी जिल्लामा सेवा प्रवाह, विकास निर्माण, शान्ति सुरक्षा, सरकारी सार्वजनिक जग्गाको संरक्षण, मानव वन्यजन्तु द्धन्द न्यूनीकरण सम्बन्धी विषयमा छलफल गरि निर्णय गरेको र जिल्लामा सरुवा भई आउनु भएका कार्यालय प्रमुखहरुलाई स्वागत गरिएको ।