प्रतिनिधि सभाका मा. सदस्य श्री संजय कुमार गौतमज्यु र मा. सदस्य श्री लालविर चौधरीज्यु तथा जिल्ला समन्वय समितिका प्रमुख श्री सुर्य वहादुर विष्टको उपस्थितिमा कार्यालय प्रमुखहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको । सरुवा भई आउने कार्यालय प्रमुखको स्वागत तथा कारागार प्रशासकको विदाई कार्यक्रम ।।