केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तथा निर्देशन
2081-12-03
2081-12-03
तस्बिर :
मिति २०८१।१२।०३ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बर्दियाको सभाहलमा बसेको जिल्ला परीक्षा समन्वय समितिबाट SEE परीक्षा २०८१ को तयारी तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बर्दिया जिल्लाका ३५ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तथा निर्देशन भएको ।
