जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको बैठक सम्पन्न
2081-12-26
2081-12-26
तस्बिर :
मिति २०८१।१२।२६ गते जिल्ला प्रशासन कार्यालय बर्दियाको सभाहलमा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षता एवम् जिल्ला समन्वय प्रमुख श्री सुर्यबहादुर थापाज्यूको प्रमुख आतिथ्यतामा स्थानीय तहका प्रमुख, उपप्रमुख र विषयगत कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख/प्रतिनिधि, पत्रकार/संचारकर्मी, निर्माण व्यवसायी, गैरसरकारी संस्थाका प्रमुख/प्रतिनिधिज्यूहरुको सहभागितामा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको बैठक बसी जिल्लामा विपद् व्यवस्थापनका क्षेत्रमा भएका कार्य, जिल्लामा भएका विपद्का घटनाका सम्बन्धमा जानकारी आदान प्रदान, चट्याङ्क, हावाहुरी, आगलागी, सडक दुर्घटना, मानव-वन्यजन्तु द्धन्द्व लगायत विपद् व्यवस्थापनमा देखिएका समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गरेको ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| WhatsApp_Image_2025_04_08_at_6.49.09_PM.jpeg | 200.38 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2025_04_08_at_6.49.10_PM_(1).jpeg | 149.35 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2025_04_08_at_6.49.10_PM.jpeg | 177.91 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2025_04_08_at_6.49.11_PM_(1).jpeg | 147.82 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2025_04_08_at_6.49.11_PM.jpeg | 200.25 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2025_04_08_at_6.49.12_PM_(2).jpeg | 137.7 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2025_04_08_at_6.49.12_PM_(1).jpeg | 161.74 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2025_04_08_at_6.49.12_PM.jpeg | 166.99 KB | हेर्नुहोस डाउनलोड |
