जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा कार्यक्रम
2082-02-17
2082-02-17
तस्बिर :
गणतन्त्र दिवस, २०८२ भव्यतासाथ मनाउने सन्दर्भमाः
मिति २०८२।०२।१६ गते विहान १०:०० बजेदेखि गणतन्त्र दिवस जिल्लास्तरीय समिति र जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा कार्यक्रम भएको ।
