Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला प्रशासन कार्यालय बर्दियाको कर्मचारी बैठक सम्पन्न

1 महिना अगाडी

2081-10-29


WhatsApp_Image_2025_02_11_at_7.19.33_PM_(2).jpeg तस्बिर :

मिति २०८१।१०।२९ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बर्दियाको कर्मचारी बैठक बसी सेवा प्रवाह, आन्तरिक व्यवस्थापन, गुनासो व्यवस्थापन लगायतको विषयमा आवश्यक निर्णय गरेको र २०८१ साल माघ महिनाको उत्कृष्ट कर्मचारीको रुपमा प्रशासकीय अधिकृत श्री कर सिंह रानालाई छनौट गरी प्रमुख जिल्ला अधिकारीज्यूबाट सम्मान गरियो ।

पछिल्लो अपडेट गरिएको : 2081-11-29 19:17:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया

Powered By: ProActive Developers