Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

इ-टोकन प्रणाली शुरु गरेको

10 महिना अगाडी

2082-03-04


WhatsApp_Image_2025_06_17_at_1.34.51_PM.jpeg तस्बिर :

जिल्ला प्रशासन कार्यालय बर्दियाबाट नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन आउने सेवाग्राहीहरुको सहजताको लागि इ-टोकन प्रणाली शुरु गरेको छ । निवेदन लिई आएका सेवाग्राहीले सर्वप्रथम कार्यालय भवनको भित्रपट्टी तल्लो तला खुला काउण्डर कोठा नं. १५ मा राखिएको इ-टोकन मसिनमा आफूले लिने सेवामा क्लिक गरी टोकन प्राप्त गर्नु सक्नुहुनेछ र टोकनमा लेखिएको काउण्डर नजिक बसी आफ्नो पालोमा सेवा लिन सक्नुहुनेछ ।

मितिः २०८२।०३।०४

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .