Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गणतन्त्र दिवसको अवसरमा सरसफाई, रक्तदान र विरामीलाई फलफूल वितरण कार्यक्रम सम्पन्न

2082-02-15

2082-02-15


WhatsApp_Image_2025_05_29_at_11.20.25_AM_(4).jpeg तस्बिर :

गणतन्त्र दिवस, २०८२ भव्यतासाथ मनाउने सन्दर्भमाः

मिति २०८२।०२।१५ गते विहान ८:०० बजेदेखि १०:०० बजेसम्म गणतन्त्र दिवस जिल्लास्तरीय समितिको आयोजनामा बर्दिया अस्पताल गुलरियामा रक्तदान कार्यक्रम, अस्पताल परिसरको सरसफाई कार्यक्रम र बर्दिया अस्पतालका विरामीलाई फलफूल वितरण कार्यक्रम भएको ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिति उपप्रमुख, गुलरिया नगरपालिका उपप्रमुख, सुरक्षा नकायका प्रमुखहरु, राजनीतिक दल, रेडक्रस, अस्पताल तथा स्वास्थ्य कार्यालय प्रमुख, सुरक्षाकर्मीहरु, लगायतको उपस्थिति रहेको थियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .