Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गुलरिया नगरपालिकाको सभाहलमा लागु औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

2 महिना अगाडी

2082-12-25


669360346_4416258148650240_5016169528956877383_n.jpg तस्बिर :

मिति २०८२ चैत्र २५ गते गुलरिया नगरपालिकाको सभाहलमा लागु औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद जैसीको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालको प्रमुख आतिथ्यता र नगर उपप्रमुख श्री सावित्रा गौतमको आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गुलरिया नगरपालिका अन्तर्गतका वडा अध्यक्षहरू, कर्मचारीहरू, नागरिक समाजका प्रतिनिधिहरू, पत्रकारहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरू साथै बढी प्रभावित क्षेत्रका नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि सामूहिक प्रयास, सचेतना अभिवृद्धि तथा समन्वयात्मक कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .