Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गुलरिया, मधुवन र बढैयातालमा आयल स्टोरको अनुगमन गरिएको ।

2081-11-27

2081-11-27


WhatsApp_Image_2025_03_11_at_7.21.54_PM.jpeg तस्बिर :

आज मिति २०८१।११।२७ गते सहायक प्रमुख जिल्ला अधिकारी श्री रोशन कुमार कठायतको नेतृत्वमा गुणस्तर तथा नापतौल कार्यालय नेपालगंज, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह, स्थानीय प्रहरी, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायतको संयुक्त बजार अनुगमन टोलीले गुलरिया नगरपालिकाका ३, मधुवन नगरपालिकाका १ र बढैयाताल गाउँपालिकाको १ गरी जम्मा ५ वटा आयल स्टोरमा तेलको परिमाण एवम् कागजातहरु (दर्ता, नविकरण लगायत) को  विषयमा अनुगमन गरिएकोमा सबै आयल स्टोरको अवस्था सामान्य रहेको । अनुगमनका क्रममा व्यवसायसँग सम्बन्धित कागजातहरु व्यवसाय संचालन भएको स्थानमा सबैले देख्ने ठाउँमा राख्ने,  कारोबारको विवरण स्पष्ट रुपमा राख्ने तथा बिलबिजक जारी गर्ने लगायतका विषयमा आवश्यक निर्देशन दिएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .